६ दिनको छुट्टिमा के गर्दैछन् मेस्सी ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०३
  • |
  • 178 पटक हेरिएको

स्पेनिस ला लिगाका स्टार खेलाडी लियोनल यतिबेला आनन्दले घरमा बसेर आफना छोरा र कुकुरलाई समय दिइरहेका छन ।

बार्सिलोनाको ला लिगामा एक साता खेल नभएपछि मेसीलाई घरमै बसेर रमाउने मौका मिलेको छ ।

कोपा डेल रे पछि ला लिगामा बार्सिलोनाको खेल ६ दिनपछि मात्र भएकाले मेसीले यो बर्षको भ्यालेन्टाइनपनि घरमै मनाएका छन ।

उनले आफनो इन्स्टाग्राममा पोस्ट गरेको फोटोमा उनले छोरा र कुकुरसँग खेलेर भ्यालेन्टाइन मनाएको बताएका छन ।

बार्सिलोनाले अर्को साता प्रिक्वाटरफाइनलमा चेल्सीसंग खेल्दैछ । यो विचमा उनी ६ दिन खालि भएका छन ।

आइतबार भएको गेटाफे विरुद्धको खेलमा घरेलु मैदानमा गोलरहित बराबरी खेलेको बार्सिलोनाले शनिबार इबारसंग खेल्दैछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey