२०१९ को विश्वकपका लागि मैदान छानिए

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०३
  • |
  • 198 पटक हेरिएको

सन् २०१९ मा इग्ल्याण्ड र वेल्समा हुने एकदिवसिय विश्वकप क्रिकेटका लागि मैदानको छनोट भएको छ । यसका साथै २०२० हुने टी–२० विश्वकपका लागि पनि ग्राउन्ड फाइनल भएका छन ।

इग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले २०१९ को विश्वकपका लागि कुन कुन मैदानमा खेल हुने भन्ने फाइनल गरेको छ ।

जसमा एकदिवसिय विश्वकपका लागि ५ वटा मैदान छनोट गरेको छ । त्यसमध्ये २ वेल्स र ३ इग्ल्याण्डको मैदानहरु परेका छन ।

एकदिवसिय विश्वकपका लागि छनोट भएका मैदान

एज्बास्टन
हेडिङले
द ओभल
लर्डस
वल्र्ड ट्राफोर्ड

ती पाच वटै मैदानमा २०२३ मा इग्ल्याण्ड र अष्ट्रेलिया विच हुने एसेस सिरीजपनि खेलिनेछन । विश्वकपको फाइनल खेल लर्डसबाट ट्रेन्टब्रिजमा सारिएको छ ।

यस्तै टी–२० विश्वकपका लागि पनि ७ वटा मैदानको टुङगो लागेको छ । जसमा साउथह्याम्टन, ब्रमिङघन, लिड्स, लण्डन, म्यानचेस्टर र कार्डिफ रहेका छन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey