इनोभेटिभ सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०२
  • |
  • 257 पटक हेरिएको
काठमाडौं २  फागुन । आयोजक इनोभेटिभ इङलिस स्कुल सातौं इनोभेटिभ अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
शंखमूलस्थित घरेलु कोर्टमा इनोभेटिभले रातो बंगलालाई २०–१६ ले पराजित ग¥यो । इनोभेटिभकी ममता गुरुङले १२ अंक जोडिन् ।
जुनियर ब्वाइजमा ज्ञान निकेतन र एभ्रेष्ट क्वाटरफाइनलमा पुगे । ज्ञान निकेतनले हिम्सलाई २०–१९ को साँघुरो अन्तरले हरायो ।
विजेताका जिउस सारुले १३ अंक जोडे । सुशान्त दाहालको ३ अंक सहयोगमा एभ्रेष्टले बृहस्पतिलाई १०–६ ले पन्छायो ।
जुनियर ब्वाइजकै अर्को लिग खेलमा एआईएले लालीगुराँसमाथि २८–१५ को जित रच्यो । एआईएका तौसिन अन्सारीले ११ स्कोर गरे ।
सिनियर ब्वाइजमा रेडिअन्टले एआईएमाथि ४६–४३ को कठिन जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित ग-यो । रेडिअन्टका सुजन थपलियाले २३ अंक जोडे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey