फेका कपमा गोठाटार तेश्रो

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-२८
  • |
  • 272 पटक हेरिएको

गोठाटार १३ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शुक्रबार तेश्रो भएको छ ।

गोठाटारले कोटदेवीलाई ३–० गोलले पराजित ग¥यो । गोठाटारका सुनील पुरीले २ तथा प्रोबित मगरले १ गोल गरे । गोठाटारका अनिश तामाङ ‘म्यान अफ द म्याच’ घोषित भए ।

फाइनल शनिबार कौस्तुभ र डिफेन्डिङ च्याम्पियन करियरबीच हुनेछ । विजेताले ३० हजार, उपविजेताले २० हजार र तेश्रो हुनेले १० हजार नगद पुरस्कार पाउने छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey