पाटनमा रग्बी विश्वकपकाे ट्रफि राख्दा हेर्नेकाे भिड (फाेटाे फिचर)

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-२१
  • |
  • 423 पटक हेरिएको

पहिलाे पटक नेपाल अाएकाे रग्बी विश्वकपकाे ट्रफि पाटन दरबार क्षेत्रमा प्रदर्शनी गरिएको छ । प्रदर्शनीमा नेपाली राष्ट्रिय रग्बी टोलीका महिला र पुरुष खेलाडीले ट्रफीसँग फाेटाे खिचाएका थिए । साथै अन्य सर्वसाधारणलाइ पनि ट्रफिसँग फाेटाे खिच्ने माैका दिइएकाे थियाे । यसअघि बिहिबार याे ट्रफिलाइ सगरमाथा अाधारसिभिरमा लगेर प्रदर्शन गरिएकाे थियाे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey