संस्कृतिको दोश्रो जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-१५
  • |
  • 195 पटक हेरिएको

संस्कृति इन्टरनेसनल स्कुलले प्रथम क्युकेएस स्पोर्ट्स मिटअन्तर्गत गल्र्स बास्केटबलमा शनिबार लगातार दोश्रो जित हात पारेको छ ।

संस्कृतिले कान्जिरोवालाई २१–१० ले पराजित ग¥यो । संस्कृतिको जितमा खुशी सिंहले ९ अंक योगदान गरिन् । गल्र्सको अर्को लिगमा प्रतिष्ठा कट्वालको ४ अंक सहयोगमा अक्षराले प्रिमियरलाई १२–६ ले हरायो ।

ब्वाइजमा प्रिमियरले निसर्गमाथि ३५–४ को सहज जित दर्ता ग¥यो । प्रिमियरका पाटहुङहाङ नेम्वाङले २० अंक जोडे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey