एन्जल्स हर्ट र इबीए अाेडिसी बास्केटबलकाे फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-१४
  • |
  • 289 पटक हेरिएको

नेप्लेज । एन्जल्स हर्ट र इबीए ११ औं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।

एन्जल्स हर्टले लालीगुराँसलाई २४–२३ को झीनो अन्तरले पराजित गर्यो । विजयी टिमका लागि ओसिस केसीले १६ अंक जोडे । इबीएले लक्ष्मीपुरलाई २७–२० ले हरायो । इबीएका विजय मगरले ११ स्कोर गरे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey