आई लिगमा विमल र किरणको टिम खेल्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२४
  • |
  • 419 पटक हेरिएको

नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर विमल घर्तिमगरको टिम मोहन बगान आज चेन्नेई एफसीसँग खेल्दैछ ।

तमिलनाडुमा हुने यी दुई टिमको खेल साँझ ६ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा विमलले डेब्यु गरेपनि इन्जुरी समयमा मैदान प्रवेश गरेका कारण लामो समय खेल्न पाएका थिएनन ।

तर आज उनि सुरुवाती ११मा पर्ने नपर्ने एकिन छैन । डेब्यु खेलमा उनले प्रशिक्षक अगाडी राम्रो इम्प्रेसन जमाएका थिए । सो खेलमा मोहन बगान ३–० ले विजयी भएको थियो ।

आज नै नेपाली गोलकिपर किरण चेम्जोङको टिम पनि मैदानमा उत्रदैछ । किरणको टिमले जित निकालेमा लिगको शिर्ष स्थानमा उक्लने मौका हुनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey