सविनालाई रजत

  • Image नेप्लेज
  • १७ श्रावण २०८३, आइतवार
  • 1349 पटक हेरिएको
सविनालाई रजत

 

काठमाडाैं। नेपालीकी सविना भट्टराईले आठौं एसियन इन्डोनेसिया ओपन तेक्वान्दो च्याम्पियनसिप (जि २) मा रजत पदक जितेकी छन्।

इन्डोनेसियाको जकार्तामा सविनाले ४० वर्षमुनि महिला एकल पुम्सेमा रजत जितेको नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाले जनाएका छन्। टोली प्रशिक्षकमा कविराज खड्गी छन्।