सुमन अमेरिका प्रस्थान

  • Image नेप्लेज
  • १७ असार २०८३, बुधवार
  • 1126 पटक हेरिएको
सुमन अमेरिका प्रस्थान

कराते खेलाडी सुमन तिमल्सिना युएस ओपन आईएसकेए विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् ।

अमेरिकाको फ्लोरिडामा जुलाई २ देखि ४ तारिखसम्म हुने प्रतियोगतिामा सुमनले पुरुष एकल कातामा प्रतिस्पर्धा गर्ने छन् ।

सुमनले २०२३ मा भएको यसै प्रतियोगितामा स्वर्ण जितेका थिए ।

अमेरिका यात्राका लागि लनर्स इन्स्टिच्यूट एन्ड कन्सलटेन्सी प्रा.लि. ले सुमनलाई दुईतर्फी हवाइट टिकट प्रायोजन गरेको छ ।

सम्बन्धित खबर