मौसम ढकाल कर्णाली याक्समा

  • Image नेप्लेज
  • २० आश्विन २०८१, आइतवार
  • 333 पटक हेरिएको
मौसम ढकाल कर्णाली याक्समा

काठमाडौं । लेग स्पिनर श्याम ढकाल (मौसम) कर्णाली याक्समा अनुबन्ध भएका छन्। 

क्याटोगरी ‘बी’ मा रहेका उनलाई कर्णालीसँगै जनकपुर बोल्ट्सले अधिकतम १० लाख रुपैयाँको बोली लगाएका थिए। उनी गोलप्रथाबाट कर्णालीमा पुगेका हुन्।

उनको न्यूनतम मूल्य ५ लाख रुपैयाँ थियो।