एकै ओभरमा नेपालले गुमायो दुई विकेट

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०३
  • |
  • 299 पटक हेरिएको

काठमाडौं । बंगलादेशले लिएको १०७ रनको लक्ष्य पछाएको नेपालले एकै ओभरमा दुई विकेट गुमाएको छ।

नेपालले तेस्रो ओभरमा ओपनर कुशल भुर्तेल र अनिल शाहलाई गुमाएको हो। कुशल चार रनमा आउट हुँदा अनिल शून्य रनमा क्याच आउट भए।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey