पहिलो हाफमा नेपाल २-० ले पछि

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०२-२४
  • |
  • 559 पटक हेरिएको

काठमाडौँ । नेपालले विश्वकप छनोट तथा एएफसी एसियन कप संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलको पहिलो हाफमै दुई गोल खाएको छ।

साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा जारी खेलको पहिलो हाफको १५ मिनेटभित्रै हरिब अब्दुल्ला सुहेलले दुई गोल गरेका थिए। उनले खेलको १२ र १४औं मिनेटमा गोल गरेका थिए।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey