नेइमार भर्सेस केभिन डि ब्रुयेन

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०३-२२
  • |
  • 176 पटक हेरिएको

नेइमार, ब्राजिल

स्वभाविक रुपमा यदि नेइमारले राम्रो खेले भने अवश्य पनि ब्राजिलले राम्रो प्रदर्शन गर्नेछ । पेरिस सेन्ट जर्मेनका शशक्त स्ट्राइकर शानदार स्टार हुन् । मेक्सिकोबिरुद्धको खेलमा उनले आफ्नो लय सही तरिकाबाट पहिल्याएका थिए । निःसन्देह उनी ब्राजिललाई एक अर्को चरणमा पुर्याउनका लागि उत्सुक छन् र उनी बेल्जियमलाई ध्वस्त पार्ने क्षमता राख्छन् ।

केभिन डि ब्रुयेन, बेल्जियम

हुन त मार्टिनेजले ब्राजिलबिरुद्धको खेलमा ‘पावर गेम’को कुरा गरेका छन् । तर, यो पनि याद राख्नुपर्छ कि उनीसँग संसारकै सबैभन्दा निर्णायक मिडफिल्डर छन् । जापानबिरुद्धको शनशनीपूर्ण जितमा ब्रुयेनले डीपमा पुगेर खेलेका थिए जुन रणनीति सफल भएको थियो । कासिमेरो बाहिर रहेपछि ब्राजिलको सेन्ट्रल एरियाको कमजोरीको फाइदा ब्रुयेनले उठाउन सक्छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey