आदर्श जनप्रेमीलाई हिसान भक्तपुर फुटसलकाे उपधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०८-२०
  • |
  • 463 पटक हेरिएको

हिसान भक्तपुरको आयोजना र काठमाडौं वल्र्ड स्कूल गुण्डु भक्तपुरको संयोजन र सहकार्यमा काठमाडौं भएको एक दिवसीय हिसान भक्तपुर +२ कलेज स्कंल फुटसल प्रतियोगिता ०७९ काे उपाधि आदर्श जनप्रेमीले जितेकाे छ ।

प्रतियोगितामा काठमाडौं वल्र्ड स्कुल दोस्रो र विनायक शिक्षा निकेतन तेस्रो भएका छन् । प्रतियोगितामा कक्षा ११ र १२ अध्ययनरत हिसान भक्तपुर स्कूल कलेजका आठ विद्यालयका ११ टिमको सहभागी थिए ।

 


 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey