घाइते भएर पनि पदक जित्न सफल भएँ खुसी छु : सरस्वती

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०६-२९
  • |
  • 564 पटक हेरिएको

बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथ्लेटिक्सको १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छिन् ।

पोखरा रंगशालाको ट्रयाकमा शनिबार विहान भएको खेलमा सन्तोषीले विभागीय क्लब नेपाल पुलिसकी राजपुरा पछाईंलाई पछि पार्दै स्वर्ण पदक जितेकी हुन् ।  

सन्तोषीले १० हजार मिटरको दौड १२.३६ सेकेन्डका साथ पूरा गरेकी थिइन् । 

सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता खेलाडी हुन् ।

पदक जिते पछि आफूले टाइमिङ भन्दा पनि पदकका लागि प्रतिस्पर्धा गरेको बताइन् । अहिले पनि आफू घाइते नै रहेको उनको भनाई छ ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey