मलेसियामा एनआरटीकाे फराकिलाे हार

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०३-१६
  • |
  • 561 पटक हेरिएको

शहीद स्मारक ए डिभिजन लिग क्लब न्यूराेड टिम एनआरटी पराजित भएकाे छ।

मलेसियामा भएकाे टुवान याङ टेरुतमा टीवाईटी कप फुटबलमा एनआरटी इन्डाेनेसियाकाे लिग टू क्लब काराे एफसीसँग ५-१ गाेल अन्तरकाे फराकिलाे हार ब्यहाेर्न बाध्य बन्याे।

पहिलाे हाफमा ४ गाेल खाएकाे एनआरटीले दाेस्राे हाफमा थप १ गाेल ब्यहाेर्दा १ गाेल फर्काएकाे थियाे।

अब एनआरटीले पर्सी शनिबार मलेसियाकाे  सुपर लिग क्लब पेनाङ एफसीसँग प्रतिस्पर्धा गर्ने छ। 

मलेसिया भ्रमणपछि एनआरटीले थाईल्याण्डमा ३ मैत्रीपूर्ण खेल खेल्ने छ। 

एनआरटी ए डिभिज लिगकाे प्रि सिजन तयारीमा रहेकाे छ। 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey