साफमा सबै खेल जित्नका लागि खेल्नेछौ-किरण चेम्जोङ

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-१४
  • |
  • 1466 पटक हेरिएको

हाइलाइट्स

  • यसका साथै उनले नेपाली टिममा युवा र अनुभवी खेलाडीको मिश्रण रहेको र राम्रो प्रदर्शन गर्नेमा विश्वास रहेको बताए ।

शुक्रबारबाट सुरु हुने साफ च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा भोली माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली फुटबल टिमका कप्तान किरण चेम्जोङले आफुहरु सबै खेल जित्नका लागि माल्दिभ्स आएको बताएका छन ।

यसका साथै उनले नेपाली टिममा युवा र अनुभवी खेलाडीको मिश्रण रहेको र राम्रो प्रदर्शन गर्नेमा विश्वास रहेको बताए ।

साथै उनले यदि फाइनलमा पुग्ने हो भने सबै खेल जित्नुपर्ने र त्यसका लागि फाइट गर्ने बताएका छन । 

उनले होम र अवेले फरक पार्दैन । हामी माल्दिभ्सका समर्थकलाई सम्मान गर्छौं । हामी मैदानमा नतिजाका लागि लड्ने छौँ भन्ने धारणा राखे । 

किरणकाे धारणा

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey