दर्शकमाझ क्रिकेट खेल्दा वेग्लै मज्जा : बर्ल 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-०९
  • |
  • 1739 पटक हेरिएको

काठमाडौं किंग्स इलाभेनका खेलाडी रियान बर्लले ललितपुरविरुद्ध आक्रामक ब्याटिङ गरे ।

ललितनारायण राजबंशीविरुद्ध एकै ओभरमा ४ छक्का र एक चौका प्रहार गरेका बर्लले समर्थकहरुको बीचमा क्रिकेट खेल्न पाउँदा आफू उत्साहित भएको बताएका थिए ।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा बर्लले दर्शकहरुले हुटिङले खेलमा झन उत्साह थपिएको प्रतिक्रिया दिएका छन् ।

हेरौं बर्लले के भने त यो भिडियामा ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey