इपीएलका लागि नेपाल आइपुगे दक्षिण अफ्रिकी ब्याट्सम्यान लेभी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-०६
  • |
  • 891 पटक हेरिएको

दोस्रो सिजन एभरेष्ट प्रिमीयर लिग (इपीएल) खेल्नका लागि दक्षिण अफ्रिकाका ब्याट्सम्यान रिचर्ड लेभी नेपाल आइपुगेका छन्  ।

यसभन्दा अघि तेस्रो संस्करणको इपीएल खेलिसकेका लेभी छैटौं संस्करणको एपीएलका लागि पोखरा राइनोजमा आबद्ध रहेका छन् ।

उनले २२० टि–२० खेलमा ५,४६८ रन बनाएका छन् । 

शनिबारबाट टियु मैदानमा सुरु हुने इपीएलको उद्घाटन  खेलमा काठमाडौं किंग्स ११ र ललितपर प्याट्रियट्सले खेल्नेछन् । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey