क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा अर्जेन्टिना

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०७
  • |
  • 829 पटक हेरिएको

हाइलाइट्स

पाराग्वेलाई हराएको खण्डमा अर्जेन्टिना क्वाटरफाइनल प्रवेश गर्नेछ ।

कोपा अमेरिका अन्र्तगत अर्जेन्टिनाले पारग्वेसँग प्रतिस्पर्धा गर्दैछ । 

खेल नेपाली समय अनुसार मंगलबार  बिहान पौने ६ बजे हुनेछ । समुह बी अन्तगर्त हुने यो खेल ब्रजिलिया शहरको नेसनलिया स्टेडियममा हुनेछ । '

पहिलो खेलमा चिलीसँग बराबरीमा रोकिएको अर्जेन्टिनाले दोस्रो खेलमा पेरुलाई एक सुन्य गोलले हराएको थियो । भोलीपनि  जित्ने लक्ष्यका साथ लियोनल मेस्सीको अर्जेन्टिना प्रतिस्पर्धा गर्र्दैछ ।

पाराग्वेलाई हराएको खण्डमा अर्जेन्टिना क्वाटरफाइनल प्रवेश गर्नेछ । पाराग्वेपनि लगातार दोस्रो जित पार्ने लक्ष्यमा छ । पाराग्वेले पहिलो खेलमा बोलिभियामाथि तीन एक गोलको जित हात पारेको थियो ।  

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey