युरोकपमा आज २ खेल (नेपाली समय अनुसार)

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०१
  • |
  • 563 पटक हेरिएको

युरो कप फुटबलमा आज २ वटा खेल हुने भएका छन् ।

पहिलो खेलमा नेपाली समय अनुसार पौने ९ बजे पोर्चुगल र हंगेरी आमने सामने हुने छन् ।

यो खेल बुढापेस्टमा हुने छ । समूह एफमा रहेको पोर्चुगल डिफेन्डिङ च्याम्प्यिन हो ।

आजै राति हुने अर्को खेलमा फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा हुने छ ।

यो खेल नेपाली समय अनुसार राति पौने एक बजे शुरुहुने छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey