मैत्रीपूर्ण फुटबलमा जापान विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२८
  • |
  • 325 पटक हेरिएको

मैत्रीपूर्ण फुटबलमा जापान विजयी भएको छ ।

शुक्रबार भएको खेलमा जापानले सर्वियालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

जापानको जितमा जोन्या इटोले एक गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इटोले ४८ औं मिनेटमा गरेको गोल नै जापानलाई जित दिलाउन पर्याप्त बन्यो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey