टाेटनहमले १५० मिलियन पाएमात्र केनलाई बिक्रि गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२५
  • |
  • 474 पटक हेरिएको

टोटनहमले आफ्ना स्ट्राइकर हेरी केनलाई नगद रुपैयाँ पाएमात्र विक्रि गर्ने बताएको छ ।

टोटनहमका मालिक डेनीयल लेभीले केनलाई एक सय ५० मिलियन पाउण्ड तिरेर कोहि क्लवले लिन चाहेमा विक्रि गर्ने बताएका छन । तर खेलाडी एक्सचेन्ज भने नगर्ने प्रष्ट पारेका छन ।

पछिल्लो पटक केनलाई अनुबन्धका लागि म्यानचेस्टर युनाइटेडले इच्छा देखाएको छ । २७ बर्षे केनलाई आफुले चाहेको रकममा जो क्लवले लिनसक्ने बताए ।

कोभिडका कारण आर्थिक समस्या परेकाले टोटनहमले खेलाडी विक्रिबाट आम्दानीको योजना बनाएको छ । यता म्यानचेस्टर सिटीले पनि केनलाई भित्र्याउन रहिम स्ट्रलिङ र गार्बियल जिससलाई ६० मिलियन पाउण्डमा पठाउने प्रस्ताव गरेको थियो ।

तर त्यसमा लेभी सन्तुष्ट देखिएका छैनन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey