मैत्रीपुर्ण खेलका लागि नेपालकाे तयारी पुरा तस्विरमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१५
  • |
  • 339 पटक हेरिएको

इराकसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टिम तयार रहेको छ । इराकमा रहेको नेपाली टिमले शुक्रबार राती आफ्नो अन्तिम तयारी गरेको हो । खेल आज राती सवा १० बजेबाट सुरु हुनेछ ।

हेरौ अन्तिम तयारीको तस्विर

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey