बलर कोरोना संक्रमित भएपछि वेस्टइन्डिजको प्रशिक्षण क्याम्प स्थगित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१०
  • |
  • 326 पटक हेरिएको

कोरोना महमारीका कारण वेस्टइन्डिजको क्लोज क्याम्प स्थगित भएको छ ।

दक्षिण अफ्रिकाविरुद्धको टेस्ट सिरिजका लागि घरेलु टिमले अभ्यास शुरु गर्न लागेको थियो ।

अभ्यासका दौराना जमैकाका तीब्र गतिका बलर माक्रिनो मिन्ड्लेलाई कोरोना संक्रमण भएको थियो ।

जसका कारण अभ्यास नै स्थगित गरिएको छ ।

२६ वर्षिय तीब्र गतिका बलर मिन्ड्लेको दोस्रो पटक परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मिन्ड्लेलाई कोरोनाको संक्रमण भने नदेएिको वेस्टइन्डिज क्रिकेटले बोर्डले जनाएको छ ।

पछिल्लो परीक्षणबाट अरु खेलाडी र स्टाफहरुको रिपोर्ट नेगेटिभ आए पनि उनीहरु अहिले आइशोलेशनमै बसेका छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey