आइसीसीले पाँच देशलाई टी २० बरियताबाट हटायो

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२०
  • |
  • 279 पटक हेरिएको

आइसीसीले नयाँ टी २० बरियतामा पाँच देशलाई हटाएको छ । आईसीसीले गाम्बिया, घाना, हंगेरी सिएरा लियोन र स्वीडेनलाई वरियताबाट हटाएको हो ।

आईसीसीको नियमअनुसार वरियतामा समावेश हुन पछिल्ला तीन वर्षमा कम्तिमा ६ टी-२० म्याच खेलेको हुनुपर्छ ।

तर, यी पाँच देशले पछिल्लो तीन वर्षमा ६ टी-२० म्याच पनि खेलेनन् ।

जसकारण ती देशलाई आईसीसीको वरियताबाट हटाइएको हो । योसँगै अब टी-२० वरियता ८५ बाट ८० मा सीमित बनाइएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey