राजस्थानले मुम्बई इन्डियन्सलाई एक सय ७२ रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१६
  • |
  • 273 पटक हेरिएको

इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई एक सय ७२ रनको लक्ष्य दिएको छ ।

दिल्लीमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ७१ रन बनायो । बलियो सुरुवात गरेको उसले पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरेको थियो ।

राजस्थानका लागि जोस बटलरले ४१ रन बनाए भने यशस्वी जैशवालले ३२ तथा कप्तान सञ्जु सामसनले ४२ रन बनाए । यस्तै शिंभम दुबेले ३५ रनको योगदान गरे ।

बलिङमा राहुल चाहरले दुई विकेट लिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey