पहिलाे हाफमा विराटनगर १-० ले अगाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१२
  • |
  • 337 पटक हेरिएको

नेपाल सुपर लिगमा अहिले विराटनगर सिटी एफसी र धनगढी एफसी विच प्रतिस्पर्धा भइरहेको छ । जसमा विराटनगरले खेलमा एक शुन्यको अग्रता बनाएको छ ।

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा सकिँदा विराटनगरले एक शुन्यको अग्रता बनाएको हो । खेलको सुरुवातमा धनगढीले केहि आक्रामक खेल खेलेको थियो । तर उसले पाएका मौकालाई आत्मसाथ गर्न सकेन ।

खेलको १५ औं मिनेटमा विराटनगरले विक्रम घिमालको गोलमा अग्रता बनायो । त्यसपछि पहिलो हाफमा दुबै टिमबाट डरलाग्दो आक्रमण हुन सकेन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey