कुशल भुर्तेल १६ रनमा आउट

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०९
  • |
  • 499 पटक हेरिएको

नेप्लेज,त्रिकोणात्मक सिरीज अन्तर्गत जारी मलेसियाबिरुद्धको खेलमा कुशल भुर्तेल १६ रन बनाएर आउट भएका छन् ।

पहिलो,दोश्रो र तेस्रो खेलमा लगातार अर्धसतक बनाएर किर्तिमान बनाएका भुर्तेल खेलको चौथो ओभरमा मलेसियाका मोहम्मद वफीकको हातबाट क्याचआउट भए । उनी १२ बलमा २ छक्काको मद्धतमा १६ रन जोड्न सफल भए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey