पुलिस फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२५
  • |
  • 558 पटक हेरिएको

नेपाल पुलिस क्लब आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बुधबार महिलातर्फ भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई २६–२४, २५–१७, २८–२६ को सेटमा पराजित गर्यो ।

जितपछि पुलिसले ५ खेलमा ११ अंक बनाएकाे छ । अब न्यु डाईमण्ड र नेपाल एपीएफ क्लब मध्ये एक टिम फाइनल पुग्नेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey