टी-२० बरियतामा सिता यथावत स्थानमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२४
  • |
  • 580 पटक हेरिएको

आइसीसीले सार्वजनिक गरेको महिला टी २० को ब्याटिङको बरियतामा नेपाली खेलाडी सिता रानामगर ९० औं स्थानमा यथावत रहेकी छिन ।

आइसीसीले सार्वजनिक गरेको नयाँ बरियतामा सिता यसअघिकै बरियतामा यथावत रहेकी हुन । उनको दुई सय ६१ रेटिङ छ ।

विश्व बरियतामा ब्याटिङमा भारतीय खेलाडी स्मृती मन्दना चौथो स्थामा उक्लिएकी छिन भने अष्ट्रेलियन एलीशा हिले पाँचौ स्थानमा पुगेकी छिन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey