निशानकाे राष्ट्रिय टिममा डेब्यु

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१४
  • |
  • 285 पटक हेरिएको

नेपाली फुटबलर निशान खड्काले राष्ट्रिय टिममा डेब्यु गरेका छन ।

युवा खेलाडी निशानले बंगलादेशविरुद्धको खेलमा डेब्यु गर्ने मौका पाएका हुन ।

जारी त्रिदेशीय प्रतियोगितामा निशान राष्ट्रिय टिममा डेब्यु गर्ने तेस्रो खेलाडी बनेका छन ।

आजैको खेलमा त्रिदेव गुरुङ र संजोग राईले डेब्यु गरेका थिए ।

उमेर समुह हुँदै आएको डिफेन्डर निसान दोस्रो हाफमा रजिन धिमालको स्थानमा मैदानमा प्रवेश गरेका हुन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey