चितवन प्रिमियर लिग क्रिकेटर आगामी डिसेम्बरमा हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१२
  • |
  • 630 पटक हेरिएको

चितवनमा हुने चितवन प्रिमियर लिग क्रिकेट आगामी डिसेम्बरमा हुने भएको छ ।

अघिल्लो बर्ष कोरोनाका कारण स्थगित भएको प्रतियोगिताको दोस्रो संस्करण डिसेम्बरका गर्ने आयोजकले विज्ञेप्तीमा उल्लेख गरेका छन । पहिलो संस्करण सफल भएपनि कोरोनाका कारण दोस्रो संस्करण स्थगित भएको थियो ।

तर अब डिसेम्बरमा दोस्रो संस्करण गरिने भएको छ । यसपटक यो प्रतियोगिता गौतमबुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा हुनेछ । प्रतियोगिताका लागि खेलाडी अक्सनबाट नै छानिने बताइएको छ ।

आयोजकले अहिलेको अवस्थामा प्रतियोगिता डिसेम्बरमा गर्ने भनेपनि त्यो बेलासम्म कोरोनाको प्रभाव कस्तो हुन्छ भनेर पनि विचार गर्ने बताइएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey