मुखिया गुरुङको अध्यक्षतामा मनाङको नयाँ कार्यसमिती

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१०
  • |
  • 417 पटक हेरिएको

ए डिभिजन क्लव मनाङ मस्र्याङदी क्लवको नयाँ कार्यसमिती चयन भएको छ । जसमा अध्यक्ष मुखिया गुरुङले फेरीपनि जिम्मेवारी पाएका छन ।

क्लवको नयाँ कार्यसमितीमा पाँच जना उपाध्यक्ष, एक जना बरिष्ठ उपाध्यक्षपनि चयन भएका छन । १४ सदस्सिय कार्यसमितीको बरिष्ठ उपाध्यक्षमा शुशिल गुरुङ, उपाध्यक्षहरुमा विजय घले, छिरिङ टासी घले, राजु गुरुङ, कमल गुरुङ र सोमन गुरुङ चयन भएका छन ।

यस्तै महासचिवमा तेन्जिङ गुरुङ, सचिवमा कर्मा टासी गुरुङ, कोषाध्यक्षमा कर्मा गुरुङ चयन भएका छन ।

यस्तै कार्यसमितीमा सदस्यमा रामबहादुर गुरुङ, मुखिया गुरुङ, कर्मा गुरुङ र सोनम घले छन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey