पारसकाे शतक

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२७
  • |
  • 187 पटक हेरिएको

मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमतीका लागि पारस खड्काले शतक प्रहार गरेका छन । जारी प्रतियाेगितामा यसअघिका तीन खेलमा खासै राम्राे ब्याटिङ गर्न नसकेका पारसले त्रिभुवन आर्मीबिरूद्द सतक बनाएका हुन्।

टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बागमतीका लागि पारस खड्काले  १ सय २२ बलमा १०० रन पूरा गरेका हुन् । उनले ९ चौका र २ छक्का प्रहार गरे ।

पारसको शतकसँगै बागमतीले ४० ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनाएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey