‘ब्ल्याक बक खुला क्लब क्रिकेट प्रतियोगिता’ चैतमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-१८
  • |
  • 159 पटक हेरिएको

प्लाई तानसेन तथा एन.जी.जी.सी. को आयोजनामा चैत ११ गतेदेखि कीर्तिपुरमा ‘ब्ल्याक बक खुला क्लब क्रिकेट टी-२० प्रतियोगिता’ आयोजना हुने भएको छ ।

नक आउट फर्म्याटमा आयोजना हुने प्रतियोगितामा देशभरका बिभिन्न शहरका करिब २० वटा टोलिले सहभागीता जनाउने प्रतियोगिता संयोजक सुमन डाँगीले जानकारी दिए ।

प्रतियोगिताको विजेता टोलिले ५० हजार रुपैयाँ, उप-विजेताले २५ हजार रुपैयाँ पाउनेछन् । यस्तै प्रतियोगिताकै उत्कृस्ट खेलाडीले १० हजार रुपैयाँ, उत्कृस्ट ब्याट्सम्यान र बलरले समान ५ हजार रुपयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey