सिलवाल नेकपाकाे केन्द्रिय सदस्यमा नियुक्त

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-०७
  • |
  • 240 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेश सिलवाल नेकपा एमालेको केपी ओली खेमाबाट केन्द्रिय सदस्य बनेका छन ।

पछिल्लो पटक राजनितीक खिचातानी भइरहेका बेला ओलीले सिलवाललाई केन्द्रिय सदस्यमा नियुक्त गरेका हुन ।

ओलीका निकै नजिकका मानिएका सिलवाल अब औपचारिक रुपमा नै पार्टीसँग जोडिएका छन ।

हाल परिषद्को सदस्यसचिव रहेका सिलवाल चार बर्षका लागि सदस्यसचिवमा काम गरिरहेका छन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey