पल्सर स्पाेर्टस अवार्डसँग ईसेवाकाे साथ

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-०३
  • |
  • 171 पटक हेरिएको

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन लागेको पल्सर स्पोर्टस अवार्डलाई ईसेवाले साथ दिने भएको छ ।

इसेवाले अनलाईन टिकटको पार्टनरका रुपमा काम गर्नेछ ।

सम्झौता पत्रमा इसेवाका सिओओ रोशन लामिछाने र एनएसजेफका तर्फबाट महासचिव प्रज्वल ओलीले हस्ताक्षर गरेका हुन ।

खेलाडीको भोटिङका लागि समर्थकले इसेवाको माध्यमबाट भोट गर्नुपर्नेछ । खेलाडीको भोटिङका लागि समर्थकले इसेवाको माध्यमबाट भोट गर्नुपर्नेछ ।

ईसेवाको एपबाट पिपुल्स च्याइस अवार्डको मनोनयनमा पर्ने खेलाडीलाई भोटिङ गर्न पाउनेछन । एक भोटबाट सय भोटसम्म एक पटकमा गर्न पाउनेछन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey