लिभरपुलबाट यसै सिजन बार्सिलोना पुगेका स्टार मिडफिल्डर फिलिप कौटिन्हो लिभरपूलको अभ्यास मैदान मेलउड फर्किए।
तर यो पटक फिलिप अभ्यासका लागि भन्दा पनि टिमका साथीहरु सँग बाइबाइ भन्न मेलउड पुगे ।
यो महिनाको सुरुआतमै १ सय ४५ मिलियन पाउण्डमा बार्सिलोनामा अनुबन्ध भएका कौटिन्होलाई प्नशिक्षणमा सुरुवातमा एडम लालानाले स्वागत गरे ।
आइतबार भएको आल्भेस बिरुद्धको खेलमा कौटिन्होले पहिलोपटक सुरुआत गर्दै बार्सालाई २-१ ले जित्न मदत गरेका थिए।