सागकाे जुडाेमा नेपालले १ स्वर्ण र ४ रजत जित्न सफल

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-२२
  • |
  • 513 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद सागमा जुडोमा नेपालले पहिलो स्वर्ण जितेको छ । जसमा नेपालका लागि देवीका खड्काले स्वर्ण जितिन । उनले फाइनलमा श्रीलंकाका खेलाडीलाई हराउँदै स्वर्ण हात पारिन ।

यस्तै पुरुषमा इन्द्रबहादर श्रेष्ठले रजत हात पारे । ६६ केजी मुनीको तौल समुहमा इन्द्रले पाकिस्तानका खेलाडीलाई हराउँदै फाइनलमा पुगेका थिए । तर फाइनलमा भारतकका जसलिन सिंहसँग हार्न पुगे ।

यस्तै महिला ५७ केजी मुनीको तौल समुहमा नेपाली मनिता श्रेष्ठ प्रधानले स्वर्ण जितिन । राउण्ड रोविनमा तीन खेलमा जित निकाल्दै दोस्रो भएपछि उनले रजत जितिन । भारतकी यस्तुल समुहाले स्वर्ण जितिन ।

यस्तै महिला तर्फकै ६३ केजी मूनीको तौल समुहमा नेपालकी निर्मला घर्तिमगरले रजत जितिन । यस्तै महिला ७३ केजी मुनीको तौल समुहमा नेपालका संगित डंगोलले रजत जिते । उनी श्रीलंकाका खलाडीसँग पराजित भए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey