आइ लिगमा विमलको टिम विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०६
  • |
  • 156 पटक हेरिएको

नेपाली राष्ट्रिय टोलीका फरवार्ड विमल घर्ती मगरको टोली मोहन बगानले इन्डियन लिगमा जित निकालेको छ ।

आइतबार भएको खेलमा मोहन बहानले नेरोकालाई ३–२ गोलले पराजित गर्यो ।

सुवास सिंहको गोलबाट १६ मिनेटमा नेरोकाले अग्रता लिएपनि २१ औं मिनेटमा डिपान्डा डिकाले पेनाल्टीमार्फत बराबरी गोल फर्काए ।

ओडिली चिडीको गोलमा नेरोकाले २४ औं मिनेटमा पुनः अग्रता लियो ।

तर त्यो पनि लामो समय टिकेन डिकाले ३० औं मिनेटमा बराबरी गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा मोहन बगानका अक्रम मोगराबीले गोल गर्दै टिमलाई जित दिलाए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey