सिमरा गोल्डकपमा आज थ्रीस्टार र मोरङ खेल्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०२
  • |
  • 185 पटक हेरिएको

सिमरा गोल्डकपको पहिलो सेमिफाइनलमा आज उपाधिको दावेदार थ्रीस्टार र मोरङ ११ बिच प्रतिस्पर्धा हुदैछ ।

सिमरा रंगशालामा हुने खेल दिउसो ३ बजेबाट सुरु हुनेछ । क्वाटरफाइनलमा थ्रीस्टारले सुदुरपश्चिम ११ लाई टाइब्रेरकमा चार दुई गोलले हराएको हो भने मोरङले आयोजक नव जनजागृती युवा क्लवलाई हराएको हो ।

इटहरी गोल्डकपको उपाधि विजेता थ्रीस्टारलाई आजको खेलमा मार्टिन्स र विक्रम लामाको अनुपस्थिती खड्किनेछ ।

विक्रम चोटका कारण बाहिर छन भने मार्टिन्सलाई २ खेलको प्रतिबन्ध लागेको छ । यस्तै मोरङका लागि थ्रीस्टारको चुनौती पन्छ्याउन आफैमा ठुलो उपलब्धी हुनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey