पोखरा २० माघ । पोखरा रंगशालमा आहा रारा गोल्डकप फुटबलको फाइलन खेल भइरहेको छ ।
उपाधीकालागि नेपाल पुलिस क्लब र थ्रिस्टार क्लब भिड्दै छन् ।
सेमीफाइनलमा धरान फुटबल क्लबलाई पाखा लगाउँदै पुलिस फाइनलमा पुग्दा थ्रि स्टारले बंगलादेशी क्लबलाई पराजित गरेको थियो ।