जिम्बाब्वे कराते युनियनलाई वर्ल्ड कराते फेडरेशनकाे कारवाही

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-०५
  • |
  • 487 पटक हेरिएको

नेप्लेज । जिम्बाब्वे कराते युनियनलाई विश्व कराते फेडरेशनबाट कारवाही गरेकाे छ।

स्टीफन चरणदुराको नेतृत्वमा रहेको जिम्बावे फेडरेशलाई विश्व करातेकाे  नियन्त्रक निकायले तोकेको कानूनको उल्लंघनलाई निरन्तरता दिएका कारण निकालिएको बताइएको छ ।

देशभित्र थोरै सदस्य भएको जिम्बावे कराते फेडरेशनले सेमि र फुल कन्ट्याक्ट करातेमा विश्व करातेको नियम उल्लंघन गरेको पाइएको हो ।

यससँगै जिम्बावेले जोन भिआई गेम्स,अफ्रिकन गेम्स र ओलम्पिकसमेत गुमाउन सक्ने देखिएको छ ।

जिम्बाब्वे कराटे फेडेरेशनका जो रग्वेटले यो कराटेका लागी एक अँध्यारो दिन भएको बताएका छन् ।

‘हामीलाई विश्व कराते फेडेरेशनबाट सदस्यता फिर्ता लिने बारे सचेत गराइएको छ’ रुग्वेटले भने

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey