‘बलिङमा रन खाएपनि ब्याटबाट बाउन्ड्री पनि प्रहार गर्न सक्छु, त्यो मसँग ‘कन्फिडेन्स’ छ’-साेमपाल कामी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-०९
  • |
  • 398 पटक हेरिएको

टी १० मा अनुबन्ध भएपछि सोपालको पहिलो अन्तरवार्ता नेपाली क्रिकेट टिमका तीब्र गतिका बलर सोमपाल कामी पहिलो पटक टी १० लिगमा आवद्ध भएका छन् । उनको अन्तर्राष्ट्रिय फ्रेन्चाईज क्रिकेटमा दोस्रो सहभागिता हो ।

गत वर्ष ग्लोबल टी २० खेलेका उनी यस पटक जनवरी २८ तारिखदेखि युएईमा आयोजना हुने टी १० क्रिकेट लिगमा उनी मराठा अरेवियन्समा अनुबन्धित भएका हुन् । बुधबार राति भएको ड्राफ्टबाट पिक भएका सोमपालसँग नेप्लेजले विहीबार दिउँसो कुराकानी गरेको थियो ।

कुराकानीका दौरान सोमपालले टी १० लिग खेल्न पाउँदा आफू उत्साहित भएको बताए । छोटो फर्म्याटको क्रिकेट भएकाले टिममा पर्न चुनौती रहेको बताउँदै त्यहाँ गएर चुनौती स्वार गर्न आफू सक्षम रहेको बताए ।

उनले भने ‘बलिङ गर्दा बाउन्ड्री खाए पनि ब्याटबाट बाउन्ड्री पनि प्रहार गर्न सक्छु, त्यो मसँग कन्फिडेन्स छ ।’

हेरौं सोमपालसँग गरिएको यो कुराकानी

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey