युएफसी लिजेन्ड कोल्म्यानलाई हृदयघात, तर भन्छन् ‘म अहिल्यै मर्दिन’

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०७-२५
  • |
  • 540 पटक हेरिएको

युएफसी लिजेन्ड मार्क कोल्म्यान हृदयघातले छोएपछि अस्पताल भर्ना भएका छन् । पूर्व हेभिवेट च्याम्पियन कोल्म्यानले इन्स्टाग्राममा एक पोस्ट राख्दै आफ्नो छाति र पाखुरामा पिडा बढेको तर आफु अहिल्यै नमर्ने बताएका छन् ।

‘मैले धेरै समयदेखि राम्रो महसुस गरिरहेको थिइनँ। मंगलबार बिहानदेखी छाती बन्द छ,मैले मेरा छोरीहरूलाई शन्देश पठाएको थिए । र उनीहरुले मलाई अस्पताल जानको लागि आग्रह गरे’ उनले इन्स्टाग्राममा लेखेका छन् ।

‘म अस्पताल आएपछि अत्यन्त खुशी छु, कुरा गर्न मसँग धेरै कुरा छन्। लामो समयपछि पहिलो पटक म प्रेरित छ। म कृतज्ञ छुे र तपाईको सबै समर्थनको कदर गर्छु। यो मेरो मर्ने समय हैन, बाँच्ने समय हो’ उनले बताएका छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey