विजयलाई स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-२०
  • |
  • 672 पटक हेरिएको

नेपाल आर्मीका विजय सिन्जालीले १६ औं राष्ट्रिय उसु प्रतियोगिताको पुरुष छानछ्वान्मा बिहीबार स्वर्ण जितेका छन्। एपीएफका विपन थापाले रजत तथा बागमती प्रदेशका हिमान्शु खड्काले कांस्य जिते।

नेपाल उसु महासंघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भइरहेको प्रतियोगिताको सान्डातर्फ सेमिफाइनल चरणका सम्पूर्ण खेल सम्पन्न भएको छ। प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey