क्रिकेटर सन्दीपको पेसी आज

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२३
  • |
  • 765 पटक हेरिएको

क्रिकेटर सन्दीप लमिछानेको मुद्दामा आज उच्च अदालतमा पेसी तोकिएको छ ।

पटकपटक पेसी तोकिएर पनि हेर्न नभ्याइने सूचीमा पर्दै आएको उनको मुद्दा आज पहिलो नम्बरमै  राखेर सुनुवाई गर्ने तयारी गरिएको अदालत स्रोतले बताएको छ ।

विहान साढे १० बजेपछि मात्रै उनको मुद्दा कुन इजलासमा परेको भन्ने थाहा हुने र त्यसपछि सुनुवाई सुरु हुने छ ।

बलात्कारको अभियोगमा जिल्ला अदालतबाट सजाय पाएका सन्दीप फैसला पुनरावलोकनका लागि उच्च अदालत पाटन पुगेका हुन् ।

पाटनमा उनको मुद्दाको सुनुवाई तीन पटक सरिसकेको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey