कप्तान रोहित बने 'प्लेयर अफ द सिरिज'

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२२
  • |
  • 358 पटक हेरिएको

नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको प्लेयर अफ द सिरिज बनेका छन् ।

कप्तान रोहितले यस सिरिजमा सर्बाधिक २६५ रन बनाएका थिए । जसमा एक शतक र २ अर्धशतक बनाएका थिए ।

त्यस्तै यस सिरिजमा दोस्रो धेरै रन बनाएका वेस्ट इन्डिज ए का जोन्सन चार्लेज सिरिजको बेस्ट ब्याट्सम्यान बनेका छन् भने ८ विकेट लिएका वेस्ट इन्डिज ए का ओबेड म्याककोय सिरिजको बेस्ट बलर बनेका छन् । ५ खेलको सिरिज वेस्ट इन्डिज ए ले ३-२ ले जितेको छ ।        

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey